काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन् । बुधबार जारी प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले आफुलाई विश्वासको मत दिन आग्रह गरेका हुन्