काठमाडौं । विश्व प्रसिद्ध भारतीय तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ । उनको निधन भएको सोमबार बिहान परिवारले पुष्टि गरेको छ ।