काठमाडौं । विश्व वातावरण दिवस आज मनाइँदै छ । सन् १९७३ देखि विश्वभर प्रत्येक वर्ष जुन ५ तारिखको दिन यो दिवस मनाउँदै आइएको छ ।