काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पौडेललाई सोमबार अर्थमन्त्री नियुक्त गरेका हुन् ।