काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी अधिकारीकाे सयथरी कुरामा फस्न नहुने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको विषेश समयमा बोल्दै