काठमाडौं । पर्सास्थित वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । आज (सोमबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर