काठमाडौं । वीरगञ्जमा हैजा संक्रमितको संख्या एक सय नाघेको छ । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार हैजा संक्रमितको संख्या ११४