काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा बेरोजगारी व्याप्त रहेको बताएका छन् । उनले रोजगारी नहुँदा युवाशक्तिहरु विदेश पलायन भइरहेको