काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख महिनाभर विभिन्न ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले