टीकापुर स् कैलालीका किसानले धान बिक्री शुरु गरेका छन्। खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको उनीहरूको गुनासो