काठमाडौं । कुनै बेला कांग्रेसलाई तर्साउने हतियारको रुपमा आएको समाजवादी मोर्चा अहिले कांग्रेस–एमाले दुवैलाई तर्साउनका लागि व्यँुताइएको छ । हरेक विषयवस्तूलाई आफूअनुकुल व्याख्या गर्न माहिर