काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन आज (आइतबार) जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको