काठमाडौं । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी शालीन पोखरेलको घटनामा पक्राउ परेका तीनजना विरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा चलाइएको छ