काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । मंगलबार रातिको वार्तापछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले