काठमाडौं । विश्वका प्रगतिशील र समाजवादी शिक्षकहरूको अन्तर्राष्ट्रिय संस्था, विश्व शिक्षक महासङ्घ(WFTU-FISE) को २०औँ अन्तर्राष्ट्रिय सम्मेलनबाट नेपालको शिक्षक आन्दोलनलाई ऐक्यबद्धता र सहयोगको सन्देश पठाएको छ