काठमाडौं । गत चैत २० गतेदेखि प्रदर्शन गरिरहेका शिक्षकहरूको आन्दोलन निरन्तर जारी रहेको छ । आन्दोलनरत शिक्षकहरू शनिवार (आज) सडकमै बसेर प्रदर्शन गरिरहेका छन् ।