काठमाडौं । सरकारले बोलाएको वार्तामा बस्नका लागि शिक्षक महासंघले तीन सर्त अघि सारेको छ । आफ्ना सर्त पूरा नगरे वार्तामा बस्नुको औचित्य नहुने महासंघले जनाएको