काठमाडौं । शिक्षक महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आइतबार शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीति नगर्न र सङ्घलाई गैरराजनीतिक बनाउन दिएको निर्देशन प्रति असन्तुष्टि