काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल भएको छ ।