काठमाडौं । विगतमा शिक्षा विभागबाट चिनिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रको रिक्त महानिर्देशकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव चूडामणि पौडेललाई तोकिएको छ ।