काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले सोमबार दुईजनालाई पक्राउ गर्यो । पोखराको लेकसाइडस्थित होटल ड्रिमल्यान्डमा महिलालाई काममा लगाइदिन्छु भन्दै प्रलोभन