काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेका छन् । उनले साझ राष्ट्रपति कार्यालय शीतल निवासमा सांकृतिक कार्यक्रमसहित संघीय सांसदहरुका लागि रात्रीभोजको आयोजना गरेका हुन् ।