काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग मन्त्रीहरुको नामावली चाँडै उपलब्ध गराउन आग्रह गरेका छन् । बालुवाटारमा शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकमा शीर्ष