काठमाडौं । केही दिनयता भ्रष्टाचारविरुद्ध आन्दोलन चर्किँदै गएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरुकै संलग्नता देखिएपछि विभिन्न संघसंस्थाले दैनिक भ्रष्टाचार ढाकछोपविरुद्ध आन्दोलन गर्न थालेका