काठमाडौं । नेपाली कांग्रेसभित्र गृहमन्त्री रमेश लेखक आलोचनाको पात्र बनिरहेका छन् । भिजिट भिसा दुरुपयोग प्रकरणमा पार्टीभित्र र बाहिर सर्वत्र आलोचनाका पात्र बनिरहेका हुन् ।