काठमाडौं । एमाले सांसद शेरबहादुर तामाङले गाँजा फुकुवासम्बन्धी विधेयक अघि बढाउन माग गरेका छन् । प्रतिनिधि सभामा आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले