काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए ।