खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको परीक्षा प्रणाली, अङ्ग्रेजी र स्थानीय भाषामा पठन/पाठन, विद्यार्थीलाई शुल्क मिनाहा लगायतका योजना बनाएर शैक्षिक गुणस्तर सुधारको पहल थालेको