काठमाडौं । सरकारले शोभाकान्त पौडेललाई सचिवमा बढुवा गरेको छ । बुधबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव रहेका उनलाई सचिवमा बढुवा गरेको हो । पर्यटन