काठमाडौं । वैदेशिक रोजगार विभागले आजदेखि श्रम स्वीकृति पुनः अनलाइनबाट दिने व्यवस्था मिलाएको छ । । आजबाट अनलाइन सिस्टमबाट मात्रै श्रम स्वीकृति हुने भएको हो।