काठमाडौँ । काठमाडौँ महानगरपालिका-७ स्थित कालोपुलमा २० वर्षीय युवक मृत भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार ओखलढुंगाको लिखु गाउँपालिका-९ स्थायी