काठमाडौं । श्रीलंकाका विदेशमन्त्री अली साब्री नेपाल आउने भएका छन् । उनी नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन भाेलि (बुधबार) काठमाडौं आउन लागेका हुन् ।