काठमाडौं । नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी डेल्पिटियाले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटवार्ता गरेकी छन् । सोमबार लैनचौरस्थित कार्यालय पुगेर राजदूत रुवान्थीले उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेकी