एजेन्सी । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पदबाट राजीनामाको घोषणा गरेका छन् । आज हजारौँ प्रदर्शनकारीहरूले पुलिस ब्यारिकेड तोडेर राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी आवासमा प्रवेश गरेपछि