काठमाडौं । श्री एयरलाइन्सका एयर होस्टेजलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१ घर भएका शिवराज ओझा रहेका