एजेन्सी । आतंकवाद पीडितहरूलाई सहयोग सुदृढ गर्ने प्रतिबद्धताका साथ न्यूयोर्कस्तथत संयुक्त राष्ट्रसंघको मुख्यालयमा आतंकवाद पीडितहरूको पहिलो संयुक्त राष्ट्रसंघको ग्लोबल कङ्ग्रेस शुक्रबार सम्पन्न भएको छ ।