काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेर राख्न सफल भएको बताएका