काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत मङ्गलबार केन्द्रीय कमिटीको बैठक समापन गर्दै भने– ‘संविधान संशोधन ०८७ सालमा मात्रै हुन्छ ।’