काठमाडौं । गत साताको शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीले संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति विवाद सर्वोच्च अदालतले निर्णइ नगरेको भन्दै संसदीय समितिमै प्रश्न उठाए