काठमाडौं । गैरसरकारी महासंघ, सुमदायिक रेडियो प्रसारक संघ, माव अधिकार एलाइन्सलगायत ६५ संस्था तथा अभियानीले संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्न अपिल गरेका छन् ।