काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा विचाराधीन विषयमा संसद्मा आएर जवाफ दिएको भन्दै आपत्ति जनाएका छन् ।