काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ २२ गतेबाट सुरु हुने संसदलाई ‘बिजनेश’ दिनेबारे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन् ।