काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय सञ्चालन गर्नुपर्ने भनेर दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेको छ