काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको कार्यकाल सन्तोषजनक हुन नसकेको बताएका छन् । आज (शुक्रबार) संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग