काठमाडौं । चुनाव नजिकिदै गर्दा चन्दाकोे त्रासले धेरै व्यापारी भूमिगत छन् । नेताले फोन गरेर पैसा माग्न थालेपछि व्यापारी समस्यामा परेर भूमिगत भएका हुन् ।