काठमाडौं । प्रतिनिधिसभा बैठक दुई घण्टा पर सरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेमात्र बस्ने भएको संसद् सचिवालयले जनाएको