विराटनगर, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले आवश्यक भए संसद बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।