काठमाडौं । आजको संसद् बैठक स्थगित गरिएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न नसकेपछि सूचना टाँस गरेर स्थगित गरिएको