काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले मुलुकमा सबै जाति समुदायका पर्व तथा संस्कृतिले समाजलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्