फिक्कल (इलाम) । आदिवासी याक्थुङ/लिम्बू समुदायको सांस्कृतिकसहित विभिन्न पक्षको विकास, विस्तार र जगेर्ना गराउने उद्देश्यले इलाम सदरमुकाममा आदिवासी याक्थुङ/लिम्बू सांस्कृतिक महोत्सव हुने भएको छ ।